१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


एमाले नेताको मृत्युपछि रौतहटको प्रहरी कार्यालयमा आक्रमण, प्रहरीद्वारा तीन राउण्ड अश्रुग्यास प्रहार

फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।

कार्यसूचीमै प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको छ । दिउँसो १ बजे बसेको बैठकमा नेकपा एमालेका सांसदहरुको विरोधपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । बैठक सुरु

नेपालको राजनीति दुई ध्रुवमा विभाजित : ईश्वर पोखरेल

काभ्रे, पुष ४ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको बताउनु भएको छ । एमाले एक्लै एकातिर र अर्कोतर्फ गठबन्धनकारी शक्ति रहेको उहाँको विश्लेषण

सभामुखले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने एमालेको माग

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले

विदेशी शक्तिले अस्थिरता निम्त्याए : एमाले अध्यक्ष ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले अस्थिरताका लागि काम गरिरहेको दाबी गर्नुभएको छ । बुधबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा

एमालेमा दोस्रो केन्द्रीय कमिटी बैठकले निम्त्यायो असन्तुष्टि

खिलनाथ ताजपुरीया काठमाडौं, मंसिर २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थागत ढंगले नचलाएको आरोप विगतमा उहाँकै पार्टीभित्रबाट लाग्ने गरेको थियो । त्यस्तो आरोप लगाउने थुप्रै नेताहरु अहिले

सरकारले एमालेसँग वार्ता गर्न चाहेको छ : कानूनमन्त्री बडु

काठमाडौं, मंसिर २८ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले संसद सूचारु गराउन प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताउनु भएको छ । संसदमा विद्यमान गतिरोध अन्त्य

संसद अवरोध गर्ने काम पार्टीको बाध्यता : शान्ता चौधरी

काठमाडौं, मंसिर २८ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताउनुभएको छ । एमाले संसदीय दलले

एमालेका सांसदलाई धम्की नदिन सभामुखलाई ओलीको चेतावनी

काठमाडौं, मंसिर २८ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेश हुने

संघीय संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मंगलबार बस्ने बैठकमा ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।