११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


एमालेले गठन गर्‍यो ९ विभाग, स्कुल विभागको जिम्मा ओलीलाई, नेपाल समूहका नेता विभागमै अटेनन्

काठमाडौं, साउन १८ । विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौं वटा विभागहरु गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको स्थायी कमिटी बैठकले नौैं

सरकार र विपक्षीबीच रस्साकस्सीको संकेत

अक्कल कुँवरकाठमाडौं, साउन १८ । पार्टीको आन्तरिक कलह र आफ्नै कार्यशैलीले साढे ३ वर्षपछि सत्ताबाट बाहिरिएर विपक्षीको हैसियतमा पुगेको नेकपा एमालेको आगामी रणनीत कस्तो होला भन्ने आम चासो छ ।

कर्णालीका चार एमाले सांसद पदमुक्त

काठमाडौं, साउन १८ । कर्णाली प्रदेशका एमाले चार सांसद पदमुक्त भएका छन् । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई एमालेको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिने सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा,

साउन २३ गतेभित्र सदस्यता नविकरण र अद्यावधिक गरिसक्ने: एमाले स्थायी कमिटी

काठमाडौं, साउन १७ । नेकपा(एमाले)ले साउन २३ गतेभित्र पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको

ओली र नेपालबीच आरोप-प्रत्यारोप, टाढिँदै एमाले एकता

खिलनाथ ताजपुरीयाकाठमाडौं, साउन १७ । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक अर्कालाई गिराउने गतिविधि झन्झन बढन थालेपछि पार्टी एकताको प्रयास बालुवामा पानीसरह

एमाले स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटि बैठक डाकिएको छ । दिउँसो ३ बजे बस्ने गरि बैठक डाकिएको हो । पार्टी मुख्य सचिव शेरवहादुर तामाङका अनुसार बैठक तुलसीलाल स्मृति

पार्टी एकताका लागि धेरै दिन कुर्न सकिदैन : ईश्वर पोखरेल

काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका निम्ति धेरै दिन कुर्न नसकिने बताउनु भएको छ । शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित खीर खाने

चार पूर्वमाओवादी नेताले दायर गरेको रिटमा सुनुवाइ नै भएन, ‘हेर्न नभ्याइने’को सूचीमा

नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद् पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि चार नेता सांसद् पद पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका थिए ।

टोपबहादुर रायमाझी भन्छन्, ‘एमाले प्रवेश गरेको छैन, माओवादीमै छु’

बुधबार सर्वोच्च अदालतमा सांसद् पदको पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा रायमाझीले आफूले औपचारिक रुपमा एमाले प्रवेश नगरेको बताउनुभयो ।

चार पूर्वमन्त्रीलाई माओवादीमै फर्किने मन, पुगे सर्वोच्च

नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।