१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


विश्वासको मत नआए प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छः पोखरेल

वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदमा विश्वासको मत नआए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताउनुभएको छ । प्रेस संगठन नेपाल (ओली) समूहले वीरगञ्जमा आज गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संसदमा

आगामी दुई वर्ष ओली नेतृत्वको सरकारले काम गर्छ : झलनाथ खनाल

काठमाडौं, फागुन २६ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा

रामबहादुर थापालाई एमालेको उपाध्यक्ष बनाउने ओलीको तयारी, नेपाल–खनाल पक्ष छलफलमा

काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी ओलीले नेकपा विवादका क्रममा आफूलाई साथ दिन आएका पूर्वमाओवादी नेता रामबहादुर थापालगायतलाई एमालेमा सम्मानजनक स्थान दिने हुनुभएको छ । जसअनुसार गृहमन्त्रीसमेत रहनुभएका थापालाई एमालेको

कैलालीमा ओली र नेपाल पक्षबीच झडप, एमाले प्रदेश कार्यालय प्रहरी नियन्त्रणमा

कैलाली, फागुन २६ । कैलालीको धनगढीस्थित एमालेको प्रदेश कार्यालयमा बोर्ड राख्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यकर्ताबीच बुधबार झडप भएको छ । धनगढी

आफ्नै राजनीतिक धरापमा फसेको कम्युनिस्ट सरकार

हरिविनोद अधिकारीसत्तामा रहेको अल्पमतको नेकपा एमालेको सरकारमा हिम्मत छ —तत्काल राजीनामा दिएर नयाँ सरकारका लागि बाटो खोल्ने ? हिम्मत छ प्रधानमन्त्री केपी शर्मा ओलीमा — प्रजातन्त्रको स्वाभाविक प्रवाह रोक्न अतीतमा

धुम्बाराहीमा नेकपा बोर्ड हटाई एमालेको राखियो

काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि पार्टी कार्यालय पनि पहिलेको अवस्थामा फर्किएको छ । सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रको एकता भइ बनेको

नेकपा एमाले र माओवादी केन्द्रलाई पुनः पार्टी एकीकरण गर्न १५ दिनको समय

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनः पार्टी एकीकरण गर्ने हो भने १५ दिन भित्र आयोगमा सम्पर्क गर्नका लागि पत्र पठाएको छ । आयोगको बुधबार बसेको

तयारी नपुगेको भन्दै एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ । वरिष्ठ नेता झलनाथ खनाल

प्रधानमन्त्रीलाई ४ पटक पार्टी सदस्यबाट हटाउने अपराधीको मुहार झलझली आउँछः थापा

काठमाडौं । प्रधानमन्त्री प्रेस सल्लाहाकार सुर्य थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको बताउनु भएको छ

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

काठमाडौं । सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।