१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाललाई कोरानाविरुद्धको खोप तत्काल उपलब्ध गराउन ब्रिटिश सरकारसमक्ष एम्नेष्टी इन्टरनेशनलको आग्रह

एकातिर धनी मुलुकहरुले ठूलो मात्रामा खोप थुपार्ने र अर्कातिर खोप नपाएरै मानिसहरु मर्नुपर्ने अवस्था अक्षम्य हुने भन्दै एम्नेष्टीका महासचिव कलामार्डले १४ लाख नेपालीको जीवन रक्षाका लागि तुरुन्त खोप पठाएर बेलायती

चीनको सिन्जियाङमा मानवता विरोधी अपराध भयो–एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, जेठ २८ । चीनको सिन्जियाङमा मानवता विरोधी अपराध गरिएको मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको सिन्जियाङमा केन्द्रीय सत्ताबाट मानवता विरोधी अपराध

भारत र नेपालमा देखा परेको मानव विपत्ती तत्काल सम्बोधन गर्न एम्नेष्टी इन्टरनेशनलको अपील

एम्नेष्टीले नेपालका राजनीतिज्ञहरूलाई राजनीतिक झगडा र आन्तरिक कलहमा नअल्झी देशमा चुलिँदो संबटलाई सम्बोधन गर्न पनि अपील गरेको छ ।

नेपाल द्वन्द्वकालीन अपराधमा न्याय प्रदान गर्न विफल–एम्नेष्टी इन्टरनेशनल नेपाल

काठमाडौं, माघ १३ । नेपाल द्वन्द्वकालीन अपराधमा न्याय प्रदान गर्न विफल भएको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ । दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भएको १४ वर्षभन्दा बढी समय बितिसक्दा पनि

बर्दिबास घटनामा सुरक्षाकर्मीद्वारा अत्यधिक बल प्रयोगः एम्नेष्टी इन्टरनेशनल नेपाल

काठमाडौं, मंसिर ११ । महोत्तरीको बर्दिबासमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ । मंगलबार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु र

एम्नेष्टी इन्डियालाई जबर्जस्ती बन्द गराइएकामा नेपालका नागरिक संस्था र अधिकारकर्मीहरुले जनाए आपत्ति

काठमाडौं, असोज १८ । एम्नेष्टी इन्टरनेशनल इन्डियालाई जबर्जस्ती बन्द गराइएकामा नेपालका नागरिक संस्था र अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । आइतबार ५२ नागरिक संस्था तथा १३० भन्दा बढी अधिकारकर्मीले संयुक्त चासो

एम्नेष्टीलगायतका संस्थाले गरे एसिड हिंसासम्बन्धी नयाँ अध्यादेशको स्वागत, प्रभावकारी कार्यान्वयनको माग

काठमाडौं, असोज १४ । सरकारले एसिड हिंसा नियन्त्रणका लागि नयाँ अध्यादेश जारी गरेकामा एम्नेष्टी इन्टरनेशनल नेपाललगायत संस्थाहरुले स्वागत गरेका छन् । बुधबार एक विज्ञप्ति निकाल्दै उनीहरुले अध्यादेशमा राखिएको प्रावधानहरुको प्रभावकारी

एम्नेष्टी इन्टरनेशनलले गर्‍यो भारतमा काम बन्द गर्ने घोषणा

काठमाडौं, असोज १३ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भारतमा आफ्नो काम बन्द गर्ने घोषणा गरेको छ । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले हालै संस्थाको खाता फ्रिज गरेपछि एम्नेष्टीले

आदिवासी जनजातिहरूमाथि सरकारको व्यवहार दमनकारी भयोः एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, साउन ६ । एम्नेष्टी इन्टरनेशनलले आदिवासी जनजातिहरूमाथि पछिल्ला दिनमा सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ । एक विज्ञप्ति निकाली एम्नेष्टीले सरकारी अधिकारीहरूले चेपाङ जातका आदिवासीहरूलाई उनीहरूको बासस्थानबाट निष्काशन गरेको

कोभिड–१९ मा विश्वभरका स्वास्थ्यकर्मीमाथि बोली बन्द गराउनेसम्मको ज्यादती भयोः एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, असार २९ । कोरोना भाइरसको कहरका समयमा विश्वभर स्वास्थ्यकर्मीहरूको बोली बन्द गराउने, जोखिममा पार्ने र आक्रमण गर्ने काम भएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै