८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सोलुखुम्बुको लिखुपिकेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिकेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माणाधीन एम.डि. दुगड हाईड्रोपावर आयोजना स्थलमा सवारी दुर्घटना हुँदा चालक अर्जुन थेवाली मगरको मृत्यु भएको हो ।