१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


परराष्ट्र मन्त्रालयले भन्यो– ‘एसपीपी अस्वीकारको पत्र अमेरिकालाई पठाएका छैनौं’

प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषल्ले गरेको निर्णय मन्त्रालयमा आएको भए पनि अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उहाँको स्पष्टिकरण थियो । अध्ययनपछि निर्णय कार्यान्वयन हुने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री नै एसपीपीमा सहभागी हुन चाहेको देखियो : डा. भीम रावल

‘जनताप्रति जवाफदेही बन्नुपर्दैन, नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताप्रति तपाईंहरू किन यति धेरै अपारदर्शी ?’ प्रधानमन्त्री देउवालाई प्रश्न राख्दै भीम रावलले भन्नुभयो, ‘अमेरिकालाई लेखेको पत्र तुरुन्त सार्वजनिक गरियोस् ।’

सरकारद्वारा एसपीपीमा आवद्ध नहुने निर्णय, अमेरिकालाई पठाइयो पत्र

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आवद्ध नहुने आधिकारिक निर्णय पठाएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आवद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय

एसपीपी स्वीकृत गर्ने काम ओली नेतृत्वको सरकारले गरेको घाम जत्तिकै छर्लङग छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकृत गर्ने काम केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै गरेको घाम जत्तिकै छर्लङग भएको दाबी गर्नुभएको छ

एसपीपी अघि बढाउनेकाे नामावली जानकारी गराउन भीम रावलको माग

काठमाडौं । नेकपा (एमाले)का नेता भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ । सत्तापक्षका सांसदहरुले आफ्ना

एसपीपीमा संलग्न नहुने नेपाल सरकारको निर्णय

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो । एसपीपी

एसीपी अस्वीकार गरेर पत्र लेख्ने सरकारको निर्णय

नेपाली सेनाका तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो ।

अमेरिकालाई पत्राचार नगरेकोप्रति सांसद रावलकाे आपत्ति

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागी नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

शासक झुकेर एसपीपी सम्झौता गर्नसक्छन् : नेता महरा

उहाँले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्रहित विपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

नेपाललाई युक्रेन बनाउने धम्की नेपालीले नै नेपाललाई नदिएकै राम्रो, सबैको खुट्टी देखेकै छौँ

स्टेट पार्टनरसिप प्रोग्राम —एसपीपी—अर्थात् राज्य साझेदारी कार्यक्रम । अमेरिकाको सेनाले सम्बन्धित देशका विपत् व्यवस्थापन गर्न खटाइएका सेनासँग मिलेर सहकार्य गर्ने कार्यक्रम । अहिले बुझ्दा त्यस्तै बुझिन्छ । अमेरिकाको एसिया प्रशान्त