१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आयोजनालाई निरन्तरता दिदै एसियाली बिकास बैंक

काठमाडौं, असोज १५ । कोडिभ-१९ को महामारीले विकास आयोजनामा असर परिरहेको बेला एसियाली बिकास बैक एडीबिले आफ्नो सहयोगमा संचालित सबै विकास परियोजनाहरुमा निर्माण कार्य निर्वाध रुपमा अगाडि बढिरहेको जनाएको छ