‘माओवादीले अब चुनाव जित्दैन भन्नेहरू छन्, हामी संगठन निर्माणमा संकल्पमा छौं,’ उहाँले भन्नुभयो, ‘फेरि ०६४ साल जस्तै पहिलो पार्टी बन्छौं ।’
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाबाट हाल सम्म ५३ वटा ऐन निर्माण भएका छन् । प्रदेश सभा स्थापना भएको चार बर्ष पुग्न लाग्दा ५३ वटा कानुन निर्माण भई प्रमाणीकरण भएका हुन
समितिका सभापति रामनारायण बिडारीले सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्य सचिवसहितका सरोकारवाला निकायसँग छलफल गरेर राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन देखिएका समस्या समाधान गरेर अघि बढने बताउनुभयो ।
सब–स्टेशनका लागि आवश्यक ३ सय ९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन अनुसार गरिएको एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संशोधित ऐनलाई कार्यान्वयन गर्नका लागि नियमावली बनाइएको छ । तर ती कुराहरूलाई भ्रम फैलाउने गरी मन्त्रालयका कर्मचारीले अभिव्यक्ति दिनु अपराधिक मनोवृत्ति र अभिव्यक्ति हो ।
सरकारीतर्फका चिकित्सकको छात्रवृत्ति कोटा १० प्रतिशतले कटौती भएको छ । अब सरकारीलाई ३०, खुल्लामा ६० र विदेशीलाई १० प्रतिशत सिटको व्यवस्था हुनेछ ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम १ सय ४९ सांसद्ले हस्ताक्षरसहित प्रधानमन्त्रीको लागि दावी गर्दा पनि राष्ट्रपतिले संविधान, ऐन र कानुनको उल्लंघन गर्दै नियुक्ती नगरिएको बताउनुभयो ।
‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ, धेरै लामो समयदेखि अगाडी बढ्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसले प्रदेश निजामती ऐन अगाडी बढ्न पनि सकेको छैन ।’
काठमाडौं । राष्ट्रिय सभा सांसद तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले ऐन अनुसार नियमावली र कार्यविधि नबन्दा भ्रष्टाचारका मुद्दाम समातिएकालाई अदालतदे सफाइ दिने गरेको बताउनुभएको छ
काठमाडौं, मंसिर २५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ऐनविपरीत नियम–निर्देशिका बनाएको पाइएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सहकारी आश्वासन समितिले बुधबार गरेको छलफलका क्रममा विभिन्न ऐनको