२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आगामी निर्वाचनका लागि ओखलढुंगामा मतदाता संख्यामा वृद्धि

ओखलढुंगा । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनका लागि ओखलढुंगामा मतदाता संख्या वृद्धि भएको छ । निर्वाचन आयोगले जिल्लामा अन्तिम मतदाता संख्या १ लाख १७ हजार ८

ओखलढुंगामा फापर खेती लोप हुँदै

ओखलढुंगा । ओखलढुंगामा फापर बाली लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा यो बाली लोपोन्मुख अवस्थामा पुगेको हो । जिल्लामा तीते र मीठे

ओखलढुंगामा कृषि र बाली बीमा कार्यक्रम भएन प्रभावकारी

काठमाडौं । सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम ओखलढुंगामा प्रभावकारी देखिएको छैन । कृषिको पशुपंक्षीतर्फ किसानले बीमा गरेपनि बालीतर्फ बीमा गर्ने किसानको संख्या जिल्लामा शून्य प्राय छ

ओखलढुंगाका राजनीतिक दल धमाधम उम्मेदवार सिफारिस गर्दै

 ओखलढुंगा । आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि ओखलढुंगाका राजनीतिक दलले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । संघमा एउटा र प्रदेशमा २ वटा निर्वाचन क्षेत्र भएको ओखलढुंगामा नेपाली कांग्रेस,

ओखलढुंगामा तामाखानीका दर्जनौं सुरुङ संरक्षण बिहीन

ओलखढुंगा । ओखलढुंगाका तामाखानीका दर्जनौं सुरुङहरु संरक्षणबिहीन भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका जन्तरखानीमा रहेको तामाखानी सुरुङ पुरिंदै गएका हुन् । तामा उत्खननसँग सम्बन्धित प्रमाण र सुरुङ भेटिए पनि यसको

ओखलढुंगामा निर्वाचन खर्च नबुझाउने ९९८ उम्मेदवार कारबाहीमा

ओखलढुंगा । निर्वाचन कार्यालय ओखलढुंगाले गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे निर्वाचन खर्चको विवरण नबुझाउने ओखलढुंगाका ९ सय ९८ उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन कार्यालयले निर्वाचन

तीन जिल्लाका भूकम्पपीडितले रकम पाएनन

ओखलढुंगा । ओखलढुंगा, सोलुखुम्बु र खोटाङका भूकम्पपीडितलाई भुक्तानी गर्न १६ करोड ३१ लाख रुपैयाँ अपुग भएको छ । मापदण्ड अनुसार निजी आवास निर्माण गरेका लाभग्राहीलाई भुक्तानी गर्न रकम अपुग भएको

ओखलढुंगामा विश्वकर्मा समुदायको आरन पेशा संकटमा

ओखलढुंगा । ओखलढुंगाका विश्वकर्मा समुदायले अपनाउदै आएको आरन पेशा संकटमा परेको छ । लोप हुँदै गएका अन्य पेशा जोगाउन विभिन्न पहल भएता पनि आरन पेशा उपेक्षामा पर्दै आएको छ ।

ओखलढुंगामा हराउन लागेकाे स्याब्रु नाचकाे संरक्षण गरिदै

ओखलढुंगा । स्याब्रु नाच बौद्धमार्गी शेर्पा समुदायको प्रचलित मौलिक नाच हो । ओखलढुंगामा चाडपर्व र मेला लगायतका अवसरमा सामूहिक रुपमा नाचिने स्याब्रु नाच हराउँदै जान थालेपछि संरक्षण गर्न थालिएको हाे

ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा पुनर्निर्माणकाे काम ठप्प

ओखलढुंगा । ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा पुनर्निर्माणको काम ठप्प भएको छ । निजी आवास पुनर्निर्माणमा खटिएका कर्मचारीको करार अवधि नथपिंदा माथिल्लो सगरमाथाका ३ वटा जिल्लामा पुनर्निर्माणको काम ठप्प भएको हो