२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिममा शुक्रबार ओल्के पर्व मनाइँदै छ । प्रदेशको महत्वपूर्ण पर्व भएकाले सुदुरपश्चि सरकारले शुक्रबार प्रदेशभरी सार्वजनिक बिदा समेत दिएको छ । आफूभन्दा ठूला र सम्मानित ब्यक्तिलाई सगुन तथा