काठकाडौं, माघ ११ । सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको सहज उपलव्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । देशभर सिटामोलको हाहाकार भइरहेको भन्दै अधिवक्ता टीकाबहादुर कुँवरसहितले दायर गरेको
फाइजरले यो औषधि कोरोना संक्रमितका लागि लाभदायक रहेको र नयाँ भेरिएन्टमाथि पनि प्रभावकारी रहेको दाबी गर्दै आएको छ ।
रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरिपरी सुईको माध्यमबाट लगाइने औषधि लगाएको ७ देखि १० दिनभित्र मात्र शरीरले एन्टिबडी बनाउने मन्त्री खतिवडाले बताउनुभयो ।
कार्यक्रममा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले नेपाल सरकारसँगको समन्वयमा नै औषधि नेपाल ल्याउन खोजिएको जानकारी दिनुभयो । उक्त औषधि कोरोना संक्रमणका कारण अक्सिजन कम भएका बिरामीका लागि प्रभावकारी हुने उहाँको
तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सको समस्या भएका ८५ वर्षीय नेपालीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।
डडेल्धुरा । डडेलधुरामा औषधि अभाव भएको छ । निषेधाज्ञा लम्बिदै जाँदा सहज रुपमा औषधीको आयात हुन नसक्दा जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा औषधीको अभाव हुन थालेको हो। सामान्य ज्वरोका साथै
काठमाडौं, जेठ ७ । नेपाल औषधि उत्पादन संघले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव नरहेको जनाएको छ । संघले शुक्रबार विज्ञप्ती जारी गरी संक्रमितको उपचारमा प्रयोग हुने १३
एजेन्सी । भारतमा कोरोना भाइरसका बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले विकसित एउटा नयाँ औषधिले स्वीकृति पाएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई प्रयोगको आपत्कालीन
कोरोनाको पहिलो लहर चलेको समयमा संस्थागत आइसोलेसनमा राखिएको भए पनि अहिले बिरामीलाई होम आइसोलेसनमा राखिएकोले औषधि र स्वास्थ्य सामग्री वितरण गरिएको शेर्पाले बताउनुभयो ।
काठमाडौं, जेठ ३ । भारतले कोरोना भाइरसविरुद्ध तयार पारेको औषधि आज सार्वजनिक गरेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार एक कार्यक्रमबीच २–डीजी नामक औषधि सार्वजनिक गर्दै कोभिड–१९ का