१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजाजत बिना औषधि ओसारपसार गर्ने आठजना पक्राउ

चितवन, पुस १ । चितवनमा इजाजत बिनाका औषधि ओसारपसारमा संलग्न आठ जना पक्राउ परेका छन् । मंगलबार भारतबाट ठोरी नाका हुँदै आउँदै गरेको ना.४ ख ४४२५ नम्वरको गाडी चेकजाँदा गर्दा

पूरक आहारलाई औषधि व्यवस्था विभागले आयातमा रोक लगाएपछि विवाद

काठमाडौं, मंसिर २२ । औषधि व्यवस्था विभागले पूरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न भएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा परेको उजुरीले विवादको

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियनसमक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन, मंसिर १६ । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्नेगरी युनियनको कार्यालयमा विधिवत् दर्ता

‘नेपालमा रेमडेसिभिर र प्लाज्मा थेरापीबाट गरिएको उपचार प्रभावकारी’

काठमाडौं, मंसिर ५ । विश्व स्वास्थ्य संगठनले कोरोना उपचारमा रेमडेसिभिर एन्टिभाइरल औषधि खासै प्रभावकारी नदेखिएको जनाएपनि नेपालमा भने प्रभावकारी पाइएको एक अध्ययनले देखाएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था

कोरोनाविरुद्धको खोप र औषधि अब नेपालमा पनि प्रयोग गर्न सकिने

काठमाडौं, मंसिर ४ । अन्तर्राष्ट्रियस्तरमा उत्पादन भइरहेका कोरोनाभाइरसविरुद्धको खोप र औषधि अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधिसम्बन्धी अध्यादेश–२०७७ जारी गरेपछि महामारीको समयमा

औषधि (तेस्रो संशोधन) अध्यादेश जारी, कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने

काठमाडौं, मंसिर ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश

फाइजरले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोप ‘खुसीको खबर’ : ट्रम्प

वासिङ्टन, कात्तिक २४ । औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न

कोरोना विरुद्ध लड्न सित्तैमा भिटामिन ‘डी’ औषधि लिने कि ?

-डा.अरुणा उप्रेती बोस्टन युनिभर्सिटीका डा. माइकल होलिकले शोधबाट शरीरमा भिटामिन डीको मात्रा धेरै हुनेहरुलाई कोरोना भाइरस संक्रमण हुने सम्भावना अन्यको तुलनामा ५४ प्रतिशतले कम हुने गरेको पत्ता लगाएका छन् ।

कोरोनाको उपचार महँगो, यति शुल्क लिँदैछन् सरकारी अस्पताल

काठमाडौं, कात्तिक ४ । सरकारले कात्तिक २ गतेदेखि लागू हुनेगरी कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गरेसँगै अस्पतालहरुले धमाधम शुल्क लिन थालका छन् । सरकारले तोकेको कोभिड अस्पतालहरुले दैनिक तीन

जोन्सन एन्ड जोन्सनको कोरोनाभाइरसविरुद्धको खोपको परीक्षण स्थगित

न्यू ब्रन्सवीक, असोज २७ । कोरोनाभाइरसविरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ ।