२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सडक शुःल्कको विरोधमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुर, असोज ११ । सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आइतबार पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् । सडकमा सवारी साधन गुडाएवापत नगरपालिकाले कर लिन थालेपछि त्यसबिरुद्ध नेपाली

जबर्जस्ती करणी मुद्दाका फरार दुईजना ६ वर्षपछि पक्राउ

कञ्चनपुर, भदौ ३० । सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही

कञ्चनपुरमा एकै परिवारका चारजनामा कोरोना

कञ्चनपुर, भदौ २२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत् कार्यालय सहयोगी परिवारका चारजना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको छ । नगरपालिका–११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उहाँकी श्रीमती, बज्यै

खोला तर्न १०० देखि ३०० रुपैयाँसम्म शुल्क

कञ्चनपुर, भदौ १२ । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ ।

गौरीफन्टाबाट भित्रिने सवारी र नागरिकलाई समय निर्धारण

कञ्चनपुर, भदौ ११ । नेपाल भारत सीमा नाका गौरीफन्टाबाट भित्रिने सवारीसाधन र व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबारदेखि समय निर्धारण गरेको छ । नेपाल र भारततर्फ आवतजावत गर्ने सवारीसाधन

नापीको कमजोरीका कारण नेपाली भूमिमाथि भारतले अतिक्रमण गरिरहेको खुलासा

काठमाडौं, साउन २९ । द्वन्द्वकालीन समयमा नापी विभागका कर्मचारीहरुले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरिरहेको खुलासा भएको छ । सरकारले सुस्ता र कालापानी क्षेत्रबाहेक करिब ९८ प्रतिशत

दम्पतिको हत्यामा संलग्न चारजना सार्वजनिक

कञ्चनपुर, साउन २६ । बोक्सीको आरोपमा हत्या गरिएका कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरका खाती दम्पतिको हत्यामा संलग्न चारजनालाई प्रहरीले सोमबरा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घनश्याम र बेलुदेवी

ब्रह्मदेव सीमा विवादबारे नेपाल–भारतका अधिकारीबीच छलफल

कञ्चनपुर, साउन २० । कञ्चनपुरको ब्रह्मदेवमा देखिएको सीमा विवादबारे नेपाल–भारतका अधिकारीबीच मंगलबार अनौपचारिक छलफल भएको छ । छलफलमा सीमालाई व्यवस्थित गर्ने, दशगजामा निर्माणको काम नगर्ने, सीमा नक्सांकनको कामलाई चाँडै निरन्तरता

महाकालीको बाढीले टनकपुर ब्यारेजको बाँधमा क्षति, स्थानीय चिन्तित

कञ्चनपुर, साउन १५ । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका ब्रह्मदेवस्थित टनकपुर ब्यारेजको बाँधमा क्षति गरेको छ । दुई दिनदेखिको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले बिहीबार ब्यारेजको नेपालतर्फका

हलियाकै घरमा भाडामा बस्छन् हलिया, सरकारले बनाइदिएको घर बेचियो, दाइजो दिइयो

दुर्गा उपाध्याय (इमेज) कञ्चनपुर, साउन ९ । बाबु–बाजेको ऋण चुक्ता गर्न नसकेर वर्षौंदेखि हलिया बस्दै आएका दलित परिवारलाई सरकारले हलियामुक्त घोषणा गरेको १२ वर्ष पुग्दैछ । हलियामुक्त घोषणा गरेसँगै उनीहरुको