कञ्चनपुर । कञ्चनपुरमा १० वर्षको अवधीमा मानव बेचविखनविरुद्धका ५० वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०६७/६८ यता मानव वेचविखनविरुद्धका ५० वटा मुुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले
कञ्चनपुर । गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई
महेन्द्रनगर, मंसिर १ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको कृष्णपुर–२ बाणीमा सोमबार दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३
कञ्चनपुर, कात्तिक २७ । कञ्चनपुरकोे दोधारा–चाँदनी झोलुंगे पुल मर्मत कार्य सुरु गरिएको छ । ठाउँ–ठाउँमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि जीर्ण बन्दै गएको पुलको बिहीबार (आज)देखि मर्मत सुरु गरिएको हो ।
काठमाडौं, कात्तिक २७ । सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खन्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रदेशमा
दुर्गा उपाध्याय (इमेज)कञ्चनपुर, कात्तिक २७ । कञ्चनपुरमा व्यक्तिगत रुपमा कोरोनाको पीसीआर परीक्षण गर्ने क्रम बढेको छ । योसँगै संक्रमितको पहिचान गर्न पनि समस्या भएको छ । कोरोना संक्रमण पुष्टि भएका
कञ्चनपुर । कञ्चनपुरमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ९५ जनाको क्षमता रहेको कारागारमा अहिले तीन सय ८५ जना कैदीबन्दी छन् । स्थान अभावका कारण
कञ्चनपुर, कात्तिक २४ । कञ्चनपुरमा हतियार देखाएर रकम लुट्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार बेदकोट नगरपालिका–५, पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई
कञ्चनपुर । कञ्चनपुरमा चार महिनाको अवधिमा ३२ जनामा मलेरिया रोग देखा परेको छ । गत साउन महिनायता कञ्चनपुरमा ३२ जना बिरामीमा मलेरिया रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ
कैलाली । कञ्चनपुरको महाकाली नगरपालिका–१ मा हुने भनिएको देशकै गौरवको आयोजना सुक्खा बन्दरगाहको निर्माणका लागि प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ । सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापरिक केन्द्रसमेत स्थापना हुने क्षेत्रको