कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाका नजिकबाट दुई महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले ४ किलो
काठमाडौं । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको वंश विनाशको कथा मूर्तिमा उतारिएको छ । कपिलवस्तुमा रहेको बुद्धको वंश नाश भएको स्थान सरगहवामा आयोजना गरिएको मूर्तिकला कार्यशालामा देशभरबाट छानिएका मूर्तिकारहरुले गौतम
सुशील गैरे कपिलवस्तु । देशका हरेक पालिकामा आधारभूत अस्पताल बनाउने सरकारको योजना अनुरुप ग्रामीण तथा दुर्गम क्षेत्रमा अस्पताल बन्न सकेका छैनन् । अधिकांश पालिकाहरूमा आधारभूत उपचार समेत नहुँदा विरामीहरूले अकालमै
कपिलवस्तु । कपिलवस्तुबाट प्रहरीले ९९ सय क्युन्टिल भन्दा बढी अवैध चामल नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको हो ।
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ ले वडा स्तरीयअन्तर विद्यालय शैक्षिक सामाग्री प्रदर्शनी गरेको छ । वडा भित्रका १० विद्यालयको सहभागिता रहेको प्रदशनीमा विद्यार्थीहरूले विज्ञान प्रविधि तथा हस्तकलाका
कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल
कपलिवस्तु । चाडपर्वको मुखमा अचनाक बजार अनुगमन हुँदा कपिलवस्तुका व्यापारीहरु त्रसित भएका छन् । जिल्लाको मुख्य व्यापारिक केन्द्र कृष्णनगर बजार, बहादुगञ्ज र महाराजगञ्ज नगपालिकाका व्यापारीले जिल्लामा भइरहेको बजार अनुगमनको त्रासले
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १ पत्थरकोटबाट प्रहरीले ६ क्विन्टल रक्तचन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीबाट ना ५ ख ७३८२ नम्बरको ट्रक र लु २ च १६३९ नम्बरको
काठमाडौं । कपिलवस्तुमा कम अङ्क ल्याएको भन्दै एक बालिका कुटिएकी छन् । कपिलवस्तुको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्ययनरत वर्ष ११ की छात्रा कुटिएकी हुन् । कपिलवस्तुको बुद्धभूमि
कपिलवस्तु । शिवराज नगरपालिका १ शिवपुरको बनकसबासामा रुख चढेर घाँस काट्ने क्रममा करेन्ट लागेरा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५० वर्षका धन बहादुर थापा रहेका छन्