१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल भारत मैत्रीपूर्ण क्रिकेटको उपाधि कोटियालाई

कपिलवस्तु । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा संचालन भएकाे नेपाल भारत मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि कोटिया टिमले जितेको छ। युवा अमन सामाजिक विकास केन्द्रले याे प्रतियोगिताको संचालन गरेकाे हाे । बहादुरगंज

कपिलवस्तुमा आँखा शिविरबाट १ हजार बढी बिरामीले सेवा लिए

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका वासीन्दाको निःशुल्क आँखा उपचार गरेको छ। गत बिहिबार र शुक्रबार भएको आँखा शिविरमा १ हजार ५१ जनाको आँखाजाँच गराएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख

कपिलवस्तुमा चिसोका कारण जनजीवन प्रभावित

कपिलवस्तु । तराईमा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका हुन् । चिसोबाट सुकुमवासी बस्तीका ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिला समस्मा

कपिलवस्तुमा खेल महोत्सव सुरु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिका–४ बुड्डी खेल मैदानमा खेल महोत्सव सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित राष्ट्रपति रनिङ्घ शिल्ड प्रतियोगिता र मेयर कप प्रतियोगिताको आयोजना

कपिलवस्तुमा नीलगाई मार्ने तीन पक्राउ

काठमाडौं । कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका–८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको

थारू महिला हस्ताकलाका सामग्री बनाएर बिक्री गरेर आत्मनिर्भर बन्दै

कपिलवस्तु । कपिलवस्तुका थारू महिलाहरुको हस्तकला सिप आम्दानीको स्रोत बन्दै गएको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै घरायसी काम काजका लागि ढकिया बुन्दै आएका बुद्धभूमि बरकुलपुरका थारु महिलाहरुको हस्तकला सिप

कपिलवस्तुका १० पालिकामा अझै सञ्चालनमा आएन डम्पिङ साइट

सुशील गैरे काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिकाले अव्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गरेको भन्दै नगरवासीले विरोध गरेका छन् । फोहोर नष्ट गर्ने तरीका र थुपारिएको फोहोरमा आगो लगाएर वातावरण प्रदूषित बनेसँगै

रेखदेख नहुँदा तीन वर्षदेखि लिफ्ट सिँचाइ बन्द

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ गुडरुङ खोला लिफ्ट सिँचाइ योजना तीन वर्षदेखि बन्द भएको छ । निर्माण सम्पन्न भएपछि रेखदेख नहुँदा लिफ्ट सिँचाइ योजना तीन वर्षदेखि बन्द भएको हो

कृष्णनगर नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सञ्चालनमा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नागरिकलाई उनीहरुको घर दैलोमै नगरको सेवा प्रवाह गरेको छ । नगरपालिकाका शाखाहरुबाट प्रवाह हुने सेवाहरु जनतालाई सहज होस भन्दै नगरपालिकाले एकीकृत घुम्ति शिविर सञ्चालन गरी

कपिलवस्तुमा ३७ हजार ७ सय ३६ मत बदर

कपिलवस्तु । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कपिलवस्तुमा ३७ हजार ७ सय ३६ मत बदर भएको छ । आमनिर्वाचन अन्तर्गत जारी प्रतिनिधि सभा तथा प्रदेश