१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमलपोखरीको सानदार मःम पसलमा आगलागी

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आज बिहान आगलागी भएको छ । बिहीबार बिहान करिब ८.५० बजे ग्यास सिलिन्डर विष्फोट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ

२५ औँ भूकम्प सुरक्षा दिवस कमलपोखरीमा मनाइने

काठमाडौं । २५ औँ भूकम्प सुरक्षा दिवस कमलपोखरीमा मनाइने भएको छ । आगामी माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन काठमाडौं महानगरपालिकामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

फेरियो कमलपोखरीको मुहार : निर्माण नसकिँदै घुमफिर गर्नेको भीड बढ्दो

महानगरपालिकाले गरेको काम तारिफयोग्य रहेको आगन्तुकहरूको मूल्याङ्कन छ । उनीहरूले अझै मर्मत गर्दै खानेपानी र शौचालयको व्यवस्था गर्न माग गरेका छन् ।

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी

कमलपोखरीमा सिमेन्टको संरचना भत्काइयो, सिमसार क्षेत्र जोगाउन अपील

काठमाडौं । सिमसार क्षेत्र कमल पोखरीको प्राकृतिक स्वरुप बिग्रने गरी बनाइएका कंक्रिट संरचना अभियन्ता र नागरिक समाजका प्रतिनिधिहरुले भत्काइदिएका छन् । सर्वोच्च अदालतमा पोखरीबारे परेको मुद्दा विचाराधिन रहेकै अवस्थामा रातारात

कमलपोखरी विश्वरूप भगवती गुथिको रहेको प्रमाण, मानन्धर समुदायको रोहवरमा कमल चढाउनुपर्ने (भिडियो)

नरेन्द्र मानन्धर । काठमाडौं । ऐतिहासिक महत्वको सिमसार कमलपोखरीमा फुलेको सेतो कमलको फूल इन्द्र जात्रामा नारायणसहितको विश्वरूप भगवती, त्रिशक्ति विश्वरूप, इन्द्र, कुमारी, गणेश र भैरवलाई चढाउनुपर्ने परम्परा रहेको छ ।

‘कमल पोखरीको अतिक्रमित क्षेत्र फिर्ता नलिए छाँयादेवी कम्प्लेक्स बन्न सक्छ’ (भिडियो)

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, माघ २५ । ४८ रोपनीको ऐतिहासिक सिमसार कमल पोखरी अहिले २२ रोपनी क्षेत्रफलमा खुम्च्याइएको छ । महानगरपालिकाले पुननिर्माणको नाममा पोखरी खुम्च्याइएर कंक्रिटको संरचना बनाउन थालेपछि २०

४८ रोपनीको कमलपोखरी २२ रोपनीमा सीमित, सरकारी निकायदेखि व्यक्तिसम्मले गरे अतिक्रमण (भिडियो)

नरेन्द्र मानन्धर (इमेज)काठमाडौं, माघ २२ । काठमाडौंमा यसैत खुल्ला स्थान, पार्क, पोखरी जस्ता सार्वजनिक हितका स्थलहरु अत्यन्तै कम छन् । भएका पनि कतै मासिइसकेको छ त, कतै संरक्षण गर्नुपर्ने निकायकै

कमलपोखरी निर्माण गुरुयोजना अनुरुपनै– महानगरपालिका

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कमल पोखरी निर्माण कार्य गुरुयोजना अनुरूप नै भएकोले विरोध गर्नुपर्ने कारण नभएको जनाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले कमल पोखरीको संरक्षण गर्नका

जनप्रतिनिधिहरूको नक्कली कमल फूल फुलाउने रहर (भिडियो)

नरेन्द्र मानन्धरकाठमाडौं । अहिले स्थानीय सरकारका जनप्रतिनिधिलाई नक्कली कमलको फूल फूलाउने जाँगर चलेको छ । प्राकृतिक पोखरीमाथि कहर भए पनि संरक्षण गर्ने भन्दै कंक्रिट संरचना निमार्णको लहर देखिएको छ ।