१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमलपोखरीमा कंक्रिट संरचना रोक्न सर्वोच्चमा रिट

काठमाडौं, माघ ७ । सिमसार कमलपोखरीको प्राकृतिक स्वरूप विग्रने गरि कंक्रिटको संरचना निर्माण गरेपछि त्यसलाई रोक्न सर्वोच्च अदालतमा रिटका लागि निवेदन दर्ता भएको छ । जनहित संरक्षण मंचसहित ५ जना

डोजर आतंकविरुद्ध काठमाडौं महानगरपालिकामा धर्ना

काठमाडौं, माघ ६ । कमलपोखरीमा मध्यरातमा भएको डोजर आतंकविरुद्ध अभियन्ताहरुले काठमाडौं महानगरपालिकामा धर्ना दिएका छन् । पुरातत्व विभागको निर्देशनलाई लत्याएर सोमबार रातारात डोजर चलाएर जैविक हिलो माटो ओसारेको विरोधमा मंगलबार

मध्यरातमा सिमसार कमलपोखरीमा डोजर आतंक (फोटोफिचर)

काठमाडौं । पुरातत्व विभागको निर्देशन विपरित सिमसार कमलपोखरीमा रातारात डोजर चलाएर जैविक हिलो माटो निकाल्ने काम भएको छ। सोमबार मध्यरातमा हिलो माटो निकालेर नारायण स्थान बुढानिलकण्ठ ओसारेर लगेको हो। काठमाडौं

मुखमा हिलो दलेर विरोध प्रदर्शन

काठमाडौं । काठमाडौंको सिमसार क्षेत्र कमलपोखरीको प्राकृतिक स्वरुप बिगार्दै क्रंक्रिटको प्रयोग गरेर पुनर्निर्माण गरेको भन्दै अभियन्ता र स्थानीयले विरोध गरिरहेका छन् । शुक्रबार उनीहरूले पोखरीको हिलो मुखमा दलेर विरोध प्रदर्शन

छलफलबाटै कमलपोखरीको पुनःनिर्माण भैरहेको छ : काठमाडौं महानगर

काठमाडौं, माघ १ । काठमाडौं महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमलपोखरीको पुनःनिर्माणको काम भैरहेको जिकिर गरेको छ । कमलपोखरी पुनःनिर्माणका क्रममा ऐतिहासिक र पुरातात्विक महत्व मास्दै ढुंगा र कंक्रिट प्रयोग भएको भन्दै

कंक्रिटको कमल फूलाउने मेयरको कस्तो ड्रिमप्रोजेक्ट ?

काठमाडौं, पुस २९ । सिमसार क्षेत्र काठमाडौंको कमलपोखरीलाई बचाउन विज्ञहरुले जोड दिएका छन् । पोखरीको पानी सुकाउन नहुने, हिलो दलदल निकाल्न नहुने र कंक्रिटको संरचना रोक्नु पर्नेमा उनीहरुले जोड दिएका

कमलपोखरीको निर्माण तत्काल रोक्न काठमाडौंका मेयरलाई गगन थापाले लेखे पत्र

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण तत्काल रोक्न माग गर्नुभएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिभिसभामा

कमल फूल हिलोमा नै फूल्ने हो मेयरसाप ! जैविक हिलो संरक्षण गरौं

नरेन्द्र मानन्धर (इमेज)काठमाडौं । सिमसार क्षेत्र जैविक विविधताको लागि महत्वपूर्ण रहेको छ । सिमसार विना प्राकृतिक जीवन व्यर्थ छ । तर, काठमाडौं महानगरपालिका वडा नं १ मा रहेको सिमसार क्षेत्र

सिमसार कमलपोखरी सुकाएर कंक्रिटको फूल फूलाइँदै ! (भिडियोसहित)

नरेन्द्र मानन्धरकाठमाडौं । काठमाडौं उपत्यकाका सिमसार क्षेत्र विकासको नाममा भएका अनियन्त्रित संरचना विस्तारको चपेटामा पर्न थालेका छन् । पर्यावरणीय दृष्टिकोणले मुल्यवान रहेका यी क्षेत्र मानव मात्र होइन पशुपंक्षीहरूको लागि पनि