६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सावधानी अपनाउँदै कमलामाईमा मेला

सिन्धुली । सिन्धुलीको ऐतिहासिक तथा पवित्र प्रसिद्व धार्मिक तिर्थस्थल कमला माईस्थानमा माघे संक्रान्तीको अवसरमा मेला लागेको छ । कमलामाईलाई सम्झेर गरेको भाकल बुझाउँदै पूजा अर्चना गर्ने क्रम चलिरहेको छ ।