१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कारजस्तो जघन्य अपराधमा महिला आयोग शून्य सहनशील छ : अध्यक्ष पराजुली

समृद्धि फाउन्डेसन नेपालकी अध्यक्ष संगीता श्रेष्ठले नेपालमा महिला तथा बालिकामाथि हुने गरेको यौन दुर्व्यवहारका घटना रोक्न, पीडितलाई तत्काल न्याय दिलाउन र हदम्याद खारेज गर्नुपर्ने माग गर्नुभयो ।

महिला हिंसाका घटनामा शून्य सहनशीलताका साथ काम गर्ने आयोगकी अध्यक्षको प्रतिवद्धता

काठमाडौं, फागुन १९ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पुर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आयोगले बुधबार भद्रकालिस्थित आफ्नै