१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


करप्रणाली परिमार्जन गर्न विज्ञको माग

काठमाडौं । संघीय संसदका सांसदहरुसँग नेपालका सन्दर्भमा कर न्यायसम्बन्धी वृहत्त छलफल गरिएको छ । संयुक्त राष्ट्रसंघीय कर सम्मेलनको पूर्व सन्ध्यामा गरिएको कार्यक्रममा सांसदहरुले नेपालले लिने कर नीतिको बारेमा स्पष्ट धारणा