काठमाडौं, कात्तिक १३ । राजदूत नियुक्ति, मन्त्रिमन्डल हेरफेर र कर्णाली प्रदेशको विवादलाई लिएर जारी नेकपाभित्रको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताको अवस्थासम्म पुगेको छ । पार्टीभित्रको विवाद
काठमाडौं, कात्तिक ९ । स्वायत्त अधिकार पाएको प्रदेश संरचनाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको बोली सुन्न थालिएको छ । प्रधानमन्त्री ओलीले प्रदेशलाई केन्द्रको प्रशासनिक एकाइको रुपमा व्याख्या गरिरहँदा पनि प्रदेश सरकारहरु
सुर्खेत, कात्तिक ८ । कर्णाली प्रदेश सरकारले कोभिड–१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो
काठमाडौं, कात्तिक ८ । शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठकले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत गरेपनि विवाद थप चर्केको छ ।
काठमाडौं, कात्तिक ५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत असोज २५ गते सत्तारुढ दल नेकपाकै ३३ मध्ये १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशमा चर्किएको विवादले केन्द्रलाई तताएको
काठमाडौं, कात्तिक ४ । कर्णाली प्रदेश सरकारको विवाद समाधानबारे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै मत बाझिएको छ । विवाद समाधानका लागि
सुर्खेत, कात्तिक ३ । कर्णाली प्रदेशका स्थानीय र प्रदेश तहका जनप्रतिनिधिको लागि दसैं खर्चबापत सवा ६ करोड रुपैयाँ खर्च भएको छ । प्रदेशसभाले पारित गरेको कानुनअनुसार उनीहरुको बैंक खातामा ६
काठमाडौं, कात्तिक १ । कर्णाली प्रदेश सरकारमा देखिएको विवाद समाधानका लागि संयुक्त छलफल गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गर्नुभएको छ । शनिबार प्रधानमन्त्री
काठमाडौं । मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका नेकपा कर्णाली प्रदेशका सांसदहरुले शीर्ष नेतृत्वसँग छलफल गर्दैछन् । मुख्यमन्त्री एवम संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुले प्रधानमन्त्री केपी
काठमाडौं, असोज २७ । पार्टी एकता घोषणाको अढाइ वर्ष नपुग्दै सत्तारुढ दल नेकपाभित्र एकपछि अर्को शृंखलाबद्ध विवाद देखिएका छन् । पार्टी एकताका आधाभन्दा बढी बाँकी काम थन्क्याएको नेकपाले पूर्णताको आकार