काठमाडौं । बीमा दाबी भुक्तानी समयमा नहुने गरेको प्रति सरोकार वालाहरुले गुनासो गरेका छन् । बीमा समितिले आइतबार सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग गरेको बीमा सम्बन्धी छलफलमा उक्त गुनासो गरिएको हो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा हुम्लाको सिमकोट गाउँपालिका कर्णाली प्रदेशमा पहिलो भएको छ । आयोगले आर्थिक वर्ष २०७९/०८० का लागि स्थानीय
काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम ल्याएको छ । त्यसका लागि सरकारले पाँच करोड बजेट छुट्याएको छ । हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका
काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालले आफ्नो विशेषज्ञ डाक्टरहरु र सेवा बढाएसँगै बिरामीको चाप बढेको हो । एक वर्षमा ६१ हजार बढी बिरामीहरुले आकस्मिक
काठमाडौं, फागुन २ । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । वीरेन्द्रनगर ३ निवासी विनिता बोगटीले
काठमाडौं, माघ २८ । कर्णाली प्रदेश सरकारले कोरोना (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ । कर्णाली प्रदेशका १० जिल्लाका १ सय ७१
काठमाडौं, माघ २१ । सरकार गठन भएको तीन महिनापछि कर्णाली प्रदेश सरकारले पूर्णता पाउने भएको छ । सरकारमा सहभागी दलहरूको आन्तरिक काम र मन्त्री छान्न भएको सकसले तीन महिनासम्म पूरा
काठमाडौं । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पुग्दा पनि कर्णाली प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेसका जीवन बहादुर शाही मुख्य मन्त्रीमा नियुक्त भएको तीन महिना पुगे पनि
काठमाडौं । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आज बुधबारबाट सुरू हुँदैछ । कर्णली प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौं अधिवेशन बोलाइएको हो । नेपालको संविधानको धारा