बर्दिया । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली (गेरुवा) नदीमा अवस्थित पक्की पुलबाट हाम फाली एकजना बेपत्ता भएका छन् ।अन्दाजी ६०/६५ बर्षका एक पुरुष नदीमा हाम फालेका हुन्
काठमाडौं । कर्णाली र बबई नदीमा जल सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बर्दियामा बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म
काठमाडौं । कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिइएको हो । कर्णाली प्रदेश
काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो । बुधबार प्रदेशसभामा मन्त्रालयगत
कैलाली । कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरुको भीडका कारण दुर्घटनाका घटनाहरु हुनसक्ने जोखिम बढेको हो
काठमाडाैं । कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने गरी योजना अगाडि बढाएको छ । कर्णाली सरकारले भौगोलिक रूपमा विकट, छरिएर रहेको, सार्वजनिक सेवा सुविधा पुर्याउन र प्राप्त गर्न कठिन
काठमाडौं । कर्णाली प्रदेश सरकारले यस वर्ष एक हजार साना सडक निर्माण गर्ने भएको छ । सडकको पहुँचबाट टाढा रहेका कर्णाली प्रदेशका नागरिकलाई सडकको पहुँचमा पुर्याउन प्रदेश सरकारले कर्णालीको सडक
काठमाडौं । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । आइतबार प्रदेश सभा सभामुखको लागि भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित हुनुभएको हो
काठमाडौं । कर्णालीमा प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन माघ १ गतेलाई तोकिएको छ । कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोक्नुभएको
सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठनको दाबी पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२)