१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया । कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गेरूवा गाउँपालिका-४ जोधिपुर बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढा क्षेत्री रहेका छन् ।

कारागारबाट फरार कैदी पक्राउ

हेटौंडा, साउन १८ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार रहेका कैदीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय भोगिरहेका गत वर्ष २०७६ कार्तिक ३० गते भीमफेदी कारागारबाट