१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल टेलिकमको बोनस रोक्न कर्मचारीको माग

काठमाडौं । नेपाल टेलिकमका कर्मचारी युनियनहरुले टेलिकमको पूँजी बढाउनेगरि बोनस शेयर रोक्न माग गरेका छन् । नेपाल टेलिकमले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर बाँड्ने प्रस्ताव ल्याएपछि कर्मचारीहरु त्यसको विरोधमा