२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निजामती सेवाका कर्मचारीलाई खोप दिन सुरु

काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको

तेस्रो चरणको खोप अभियान : जनप्रतिनिधि,कर्मचारीलाई लगाइने

काठमाडौं । कोरोनाविरुद्धको खोपको तेस्रो चरणको अभियान आइतबारबाट शुरु हुंदैछ । तेस्रो चरणको खोप अभियानमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा

मनमोहन अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

काठमाडौं । सम्झौता गरे अनुसार बाँकी पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् । अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको बाँकी रहेको सम्पूर्ण पारिश्रमिक तीन महिना भित्रै

होटल व्यवसायी र कर्मचारीबीच सहमति, मासिक ५ हजार रुपैयाँ राहत दिने

काठमाडौं, माघ १४ । होटल व्यवसायी र कर्मचारी कामदारबीच नयाँ सहमति भएको छ । कोभिड महामारीका कारण सबैभन्दा प्रभावित होटल क्षेत्रका ठुला मुख्य तीनवटा ट्रेड युनियन र होटल एसोसिएसन अफ

आँगनमा कार्यालय छ, तर नागरिकता बनाउन तीन दिन हिड्नुपर्छ

जितेन्द्र भण्डारीपाँचथर । सरकारले खटाए अनुसारको स्थानमा कर्मचारी नबस्दा सर्वसाधरणले दुःख पाउने गरेका छन् । पाँचथर सीमा प्रशासन कार्यालय च्याङथापुमा अधिकृतस्तरको कुनै कर्मचारी बस्न नमान्दा स्थानीयले सरकारले दिएको सुविधासमेत उपभोग

राष्ट्रियसभाका सांसद र कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । बिहीबार स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको

अख्तियारको ३० ‘स्टिङ अपरेसन’: अधिकांश तल्लो तहका कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न

वीर अस्पतालका कर्मचारी विरोधमा

काठमाडौं, कात्तिक २० । अस्पतालले आवश्यक सेवा सुविधा कटौती गरेको भनेर वीर अस्पतालका कर्मचारीले बिहीबार विरोध प्रर्दशन गरेका छन् । कोभिडको समयमा काम गरेको भत्ता, औषधी खरिद खर्चलगायत अन्य सेवा

राष्ट्रसेवक कर्मचारीको लोभलाग्दो कागती खेती

काठमाडौं । नवलपुर देवचुली ९ बिशालटारका बिष्णु भुसाल कागती उत्पादनका लागि धेरैको प्रेरणाको स्रोत बनेका छन् । पेशाले सरकारी कर्मचारी उनी कागती फार्मको क्षेत्रफल पाँच कठ्ठाबाट बढाएर दुई बिगा भन्दाबढी

ग्राउण्ड ह्यान्डेलिङको विषयमा निगमका कर्मचारी आन्दोलनमा

काठमाडौं, असोज १२ । नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । निगमको एकमात्र आन्दानीको श्रोत सेल्फ ग्राउण्ड ह्यान्डेलिङ सेवा पर्यटनमन्त्रीको हिमालयन एयरलाइन्सलाई दिने भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन ।