६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


समाज कल्याण परिषद्लाई अधिकार सम्पन्न बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड

काठमाडौं । सरोकारवालाहरुले संघ संस्थाका गतिविधिलाई प्रभावकारी र प्रक्रिया सहजिकरणका लागि एकीकृत सामाजिक विकास ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् । गैर सरकारी संस्था महासंघले बिहीवार काठमाडौंमा गरेको कार्यक्रममा सरोकारवालाहरुले मुलुकको