७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राष्ट्रपति पौडेलद्वारा उत्कृष्ट १० कविहरूलाई पुरस्कार प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० जना कविहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित