काठमाडौं । कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ को पहिलो कवितासङ्ग्रह ‘हृदयका स्पन्दनहरु’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले पुस्तक विमोचन गर्नुभएको हो ।