२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमसीसीले निम्तिएको तनाव, पुलिसको लाठी र पानीको फोहोरासँग पनि हच्किएनन् प्रदर्शनकारी

बाहिर रूपमा एमसीसी देखिए पनि यसले अब मुलुककै राजनीतिमा अनपेक्षित मोड ल्याउने सम्भावना छ । यसैलाई कारण बनाएर दलीय धु्रवीकरणले अर्को मोड लियो भने अन्यथा

फागुन १३ गते बाँकी १६ जिल्लामा कांग्रेस अधिवेशन

काठमाडौं, माघ २८ । नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका

एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं, माघ २७ । सत्तारुढ दलको प्रमुख घटक नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार

के अरुकै भरमा हिड्नु पर्ने हो कांग्रेस ?

संजिव कार्कीविभिन्न वाद र सिद्दान्तका अनेकन किताबहरू पढ्न पाइन्छ । किताबमा पढिने सिद्धान्त र व्यवहारमा आकाश जमीनको पृथकता देखिन्छ । सिद्दान्त छ तदनुकुल नीति र आचारसंहिता पाइन्न । यस्तै बिडम्बनाका

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यी हुन् मुख्य एजेण्डा

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी म्याद सकिएका भ्रातृ एंव शुभेच्छुक संस्था र जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन बारे छलफल गर्न समिति बैठक आह्वान गरिएको

गठबन्धनको विपक्षमा कांग्रेसमा ठूलो पंक्ति

काठमाडौं, माघ १६ । आगामी जेठभित्र स्थानीय तह निर्वाचन गर्ने सत्तागठबन्धनबीचको सहमतिसँगै मुलुक निर्वाचन उन्मुख भएको छ । राजनीतिक दलहरुले निर्वाचनको तयारी गरिरहँदा अहिलेको पाँच दलीय सत्तागठबन्धनको निरन्तरता बारे बहस

गठबन्धन कांग्रेसका लागि घातक बन्दै गएको कोइराला समूहको निष्कर्ष

काठमाडौं, माघ १० । नेपाली कांग्रेसको कोइराला समूहका नेताहरूले पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्ष निकालेका छन् । उनीहरुले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र

गठबन्धनका विषयमा कांग्रेसभित्र दुईधार, शंकामा देउवाको राजनीति

काठमाडौं, माघ २ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाले जन्मिएको पाँच दलीय गठबन्धन आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा चुनावमा पनि यथावत छ । तर, राष्ट्रिसभा चुनावपछि तीन तहका आगामी निर्वाचनहरुमा

देउवालाई शेखरको प्रश्न- केन्द्रीय सदस्य मनोनित कुन मापदण्डको आधारमा गरिएको हो ?

काठमाडौं, पुष २१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ । बुधबार नेता कोइरालाले

कांग्रेसका १६ जिल्लाको जिल्ला अधिवेशन फेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ । यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने भने पनि आज बसेको