१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा एक जना कांग्रेस कार्यकर्ताको हत्या

काठमाडौं । चितवनको भरतपुरमा हत्या गरिएका युवा नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि रहेको खुलेको छ । आइतबार साँझ कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले धारिलो हतियार प्रहारगरि अनिल परियारको हत्या गरिएकाे

खोटाङमा कांग्रेस कार्यकर्ता आन्दोलित

सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको टिकट वितरणमा गलत निर्णय गरेको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला