२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले भूकम्पपीडितका

कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन सानेपामा चियापान कार्यक्रम गर्दै

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन शनिबार चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विजयादशमी, तिहार, नेपाल सम्वत, छठ लगायत पर्वहरुको अवसरमा

कोशी प्रदेश : सांसदहरुको सनाखत शनिबार

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्‍यमन्त्रीमा दाबी पेस गरेका दुवै पक्षका उम्मेदवारले पेस गरेका सांसदहरुको सनाखत भोलि (शनिबार) गर्ने निर्णय गर्नुभएको छ । मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार

शेखर कोईरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय हुन्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता डा. शेखर कोईरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने भएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रिय कार्य सम्पादन

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गरी नेपाल ल्याउन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको कांग्रेस संसदीय दलको

इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई कांग्रेस आग्रह

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुटनीतिक पहल गर्न सरकारलाई

देशमा विधि विहीनताले पराकाष्ठा नाघ्यो : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा विधि विहीनताले पराकाष्ठा नाघेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै

संसदमा पेस गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन हुन्छ : कांग्रेस

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले संसदमा पेस गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ । मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६

कांग्रेस कार्यसमिति बैठकमा तीन वटा प्रस्ताव पेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुलै आफ्नो धारणा राखेका छन् । बिहीबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका हुन्

कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा ८ जनालाई मनोनयन गर्नुभएको छ । बिहीबार सभापति देउवाले कांग्रेस विधान धारा २१ को उपधारा १० बमोजिम ८ जनालाई कार्यसमिति