२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेस-एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् : देउवा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभएको छ । सभापति देउवाले सत्ताका लागि कचकच भईरहेका बेला दुई ठूला पार्टीबीचको

कांग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैन : सांसद रोकाय

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा नआत्तिन साना दलहरुसँग आग्रह गर्नुभएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रोकायले यस्तो

उपसभामुख रानालाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख

माओवादीलाई कांग्रेस सांसद ढुंगानाको जवाफ – यो परिवर्तन तपाईंको बन्दुकले आएको होइन

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा (माओवादी)केन्द्रले उठाएको बन्दुकबाट गणतन्त्र नआएको बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट

कांग्रेसको मुख्यालय सानेपामा आधुनिक पुस्तकालय

काठमाडौं । नेपाली कांग्रेसको मुख्यालय सानेपामा रहेको पुस्तकालयलाई आधुनिक रुपमा विस्तार गरिएको छ । पुस्तकालले देशको पुरानो पार्टीलाई नयाँ पुस्तासँग जोड्न सक्ला त ? कस्तो छ त पुस्तकालयको तयारी ?

कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आइतबार बस्दैछ । पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बस्ने केन्द्रिय समितिको बैठकले यसअघि महासमिति बैठकमा प्रस्तुत भएका सबै प्रस्तावलाई सर्वसम्मत पारित गर्ने

कांग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ स्वस्थ प्रतिष्पर्धा हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बतानुभएको छ । शनिबार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरुको भेलामा बोल्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो

‘चुनावअघिको गठबन्धन आवश्यकतामा गर्नुपर्ने आवाज बलियो’

काठमाडौं । सत्तारुढ दल नपाली कांग्रेसको केन्द्रिय समितिको बैठकमा सदस्यहरुले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफ्नो उपस्थितिलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रिय समितिको

कांग्रेस नामको मात्रै लोकतन्त्रवादी भयो : सांसद सुवेदी

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद

कांग्रेस बैठक – सरकार सफल बनाउनेमा जोड

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै नेताहरुले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् । केही दिनदेखि जारी कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा धारणा राख्दै नेताहरुले