झापा । झापाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेस जित विजयी भएको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जय नारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलिया विजयी
परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका गठबन्धन उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय विजयी हुनुभएको
नवलपुर । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा अहिले दलगत रुपमा उल्टो परिणाम आएको
सार्वजनिक मत परिणामअनुसार नेकपा (एमाले)ले ५ अध्यक्ष ४ उपाध्यक्ष जित्न सफल हुँदा नेपाली कांग्रेसले २ प्रमुख, १ उप–प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्षमा विजयी भएको छ ।
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार पृथ्वी लावतीलाई ६०१ मत अन्तरले हराउँदै उहाँ फिदिमको विजयी हुनुभयो । काफ्लेले ९
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले चुनावी तालमेलले स्थानीय तहको निर्वाचनमा सकारात्मक परिणाम ल्याएको भन्दै आगामी दिनमा पनि गठबन्धनलार्ई निरन्तरता दिने बताएका छन् ।
मेलौली नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द विजयी हुनुभयो । डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी हुनुभयो ।
त्यसैगरी उप–मेयरमा कार्कीले १२ हजार ४ सय ९६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उप–मेयरका उम्मेदवार जसपा नेता अमरेन्द्र यादवले ७ हजार ६२ मत प्राप्त गर्नुभएको छ ।
बुटवल । रुपन्देहीको कन्चन गाउँपालिकामा नेपाली कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा मौसमी थापा मगर विजयी हुनुभएको छ । मंगलबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार ढकाल १० हजार १ सय ४१ मतसहित
चिचिला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पाशाङ नुर्वु शेर्पाले १ हजार ८ सय ६१ मत ल्याएर विजयी हुँदा निकतम प्रतिस्पर्धी माओवादीका रिपुप्रसाद राईले ९ सय ९ मत ल्याउनुभयो ।