२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


रेसुंगा नगरपालिकामा कांग्रेसका खिलध्वज पन्थी विजयी

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी हुनुभएको छ । उहाँले एक हजार तीन सय ४२ मतान्तरले एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार राजेन्द्र पाण्डेयलाई पराजित गर्नुभएको

रौतहटको दुर्गाभगवती-१ कांग्रेस विजयी

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका प्रदुमन चौधरी विजयी हुनुभएको छ । चौधरीले ६८६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका

चन्द्रपुर नगरपालिका १ मा कांग्रेस विजयी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसले विजयी गरेको छ । उहाँको प्यानलनै विजयी भएको हो । निर्वाचनको मतपरिणाममा वडा नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार

झापाको बाह्रदशी १ मा नेपाली कांग्रेसको प्यानलनै विजयी

झापा । झापाको बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर १ को वडाध्यक्षमा टेक बहादुर राजवंशी निर्वाचित हुनुभएको छ । उहाँसँगै चारै जना वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्

जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । सुरुवाती समयदेखि नै अग्रता कायम गरेको मनोज साहले ९ सय ७९ मतको गणना हुँदा ३

गुलरिया १ मा कांग्रेसको प्यानल विजयी

बर्दिया । गुलरिया नगरपालिका वडा न. १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । नेकपा एमालेका रामसुमिरन यादवलाई ३३५ मतले पछिपार्दै कांग्रेसका जोगीराम थारुको प्यानल विजयी भएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसको अग्रता

स्याङ्जा । गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार गुरुप्रसाद भट्टराई २६८९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे १७३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी

नेपालगञ्जमा कांग्रेसको अग्रता

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मेयरका उम्मेदवार नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता लिनुभएको छ । १९८ मत गन्दा मेयरका उम्मेदवार विष्टले ७९ मत, एमालेका पशुपति दयाल मिश्रले २६ मत र

स्याङ्जामा माओवादी र कांग्रेस कार्यकर्ताबीच भडप, मतदान प्रभावित

जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ को स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

अशक्त, अपांग व्यक्तिहरूको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।