२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बैतडीमा कांग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने

विनोद सिंह विष्ट, बैतडी । नेपाली कांग्रेसले भदौ १८ गते देशभर एकैदिन वडा तहको वडा अधिवेशन गर्ने भनेपनि बैतडीमा भने निर्धारित मितीभन्दा ढिला हुने भएको छ । अधिवेशनको लागि आवश्यक

महाधिवेशनको वातावरण बनेको कांग्रेस संस्थापनइतर समूहको निष्कर्ष, जिल्ला सभापतिहरुको अनशन आज तोडिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । आज बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको

ललितपुरमा कांग्रेसका युवा नेताहरुको भेलाः नेतृत्वले पुस्ता हस्तान्तरण गर्न नसकेकोप्रति आलोचना

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्रका वैचारिक र सक्षम युवाहरुलाई योगदानका आधारमा उचित अवसर दिनुपर्नेमा जोड दिएका छन् । कांग्रेसका युवा नेता लाओस राईको अगुवाइमा शुक्रबार ललितपुरमा भएको भेलामा सहभागि

कांग्रेस कार्यालयमा जिल्ला सभापतिहरूको अनशन जारी

महाधिवेशनको सुनिश्चिता, क्रियाशील सदस्ताको सूची सार्वजनिकलगायतका माग राखेर आन्दोलन भएको हो । कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ ।

कांग्रेसका युवा नेताहरु भन्छन् : बैचारिक विद्रोह गरेरै पार्टीमा अवसर लिन्छौं

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार ललितपुरमा नेविसंघका पूर्व केन्द्रीय

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो ११ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद

कांग्रेस बैठक बुढानिलकण्ठमा जारी, महाधिवेशन मंसिरमा सार्ने तयारी

काठमाडौं, साउन २८ । भदौमा तोकिएको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले जारी छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास

पार्टीको इज्जत जोगाऔँ : कांग्रेस नेता केसी

भरतपुर, साउन २७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विशेष महाधिवेशन गरेर भएपनि पार्टीको इज्जत जोगानुपर्नेमा जोड दिनुभएको छ । बुधबार भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार

तोकिएकै समयमा महाधिवेशन गरेर पार्टीको बैधानिकतालाई बचाउन सकिने कांग्रेस पौडेल पक्षको निष्कर्ष

काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री

कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गते

काठमाडौं, साउन २२ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २८ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा २८ गते दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ