१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ता बन्द गर्ने मेयर फोरमको निर्णय

काठमाडौं, साउन २६ । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको

काठमाडौं उपत्यकामा ४४ सहित ३३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, साउन २६ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप चारजनाको मृत्यु भएसंगै मृतकको संख्या ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार हुँदै

काठमाडौं, साउन २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ । मन्त्रालयकाअनुसार ४४३ जनामध्ये ४०८ जना ‘आइसोलेसन’कक्षमा, ३४ जना आइसीयु र एकजनाको

उपत्यकाभित्रका तीनवटै जिल्लामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द, सवारी पासमा कडाइ

काठमाडौं । आज(आइतबार)देखि काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द छन् । उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर कार्यालयले दिँदै आएका सेवाहरु दुई साताको लागि बन्द गरिएको

उच्च जोखिममा उपत्यका

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन २४ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले विनातयारी ‘लकडाउन’ खुलाएको घोषणा गरेपछि काठमाडौं भित्रिनेको संख्या बढ्न थाल्यो

जोर–बिजोरका कारण काठमाडौंमा सवारी–साधनको चाप घट्यो

काठमाडौं, साउन २४ । कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोर–बिजोर प्रणालीका कारण काठमाडौं उपत्यकामा सवारी चाप कम देखिएको छ । जोर–बिजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको बढ्दो जोखिम

काठमाडौं उपत्यकामा जहाँ संक्रमण त्यहाँ सिल गरिने, सुरक्षा मापदण्ड पालना नगर्ने कार्यालय तत्काल बन्द हुने

काठमाडौं, साउन २३ । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि अत्यावश्यकबाहेकका कामहरुमा नियन्त्रण गरिने भएको छ । शुक्रबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा

‘तत्काल देशभर ‘लकडाउन’ हुँदैन’

काठमाडौं, साउन २२ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पार्नुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका

श्वाब संकलनका लागि मन्त्रालयले तोक्यो काठमाडौं उपत्यकाका १४ अस्पताल

काठमाडौं, साउन २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको श्वाब संकलन गर्न काठमाडौं उपत्यकाका १४ अस्पताल तोकेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ती निकाली श्वाव संकलन गर्न ११ सरकारी र

काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, साउन १९ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २० हजार