२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


नेपालमा थप १,६७४ जनामा कोरोना संक्रमण, सातजनाको मृत्यु

काठमाडौं, मंसिर ६ । नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै गएको छ । हालसम्म दुई लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा शनिबारसम्म एक लाख

काठमाडौं उपत्यकामा कोरोना संक्रमित संख्या १ लाख नाघ्यो

काठमाडौं, मंसिर ५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार १ सय ७ संक्रमित थपिएसंगै उपत्यकामा कूल संक्रमितको संख्या १

३३ एसएसपीको सरूवा, काठमाडौंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्यलाई जिम्मेवारी

काठमाडौं, मंसिर ५ । सरकारले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार ७ गते आइतबारदेखि लागू हुनेगरी उनीहरुको सरूवा

देशभर चिसो वृद्धि, काठमाडौंको न्यूनतम् तापक्रम यस वर्षकै कम

काठमाडौं, मंसिर ४ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । बिहीबार काठमाडौंको न्यूनतम् तापक्रम यस वर्षकै सबैभन्दा कम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार काठमाडौंको न्यूनतम्

‘लकडाउन थपे थेग्न नसक्ने’

काठमाडौं, कात्तिक २८ । वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौं उपत्यकामा लकडाउन (बन्दाबन्दी) गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ । विगत छ महिनाको बन्दाबन्दीपछि

कोरोना नियन्त्रणका लागि पालिकाहरुलाई परिचालन गरिने, यस्तो छ तयारी

काठमाडौं, कात्तिक २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनका लागि स्थानीय सरकारलाई परिचालन गर्ने निर्णय गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी र आइसोलेसनमा बसेकाहरुको

छायांकनको अनुमति दिन आग्रह

काठमाडौं, कात्तिक २७ । नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर काम

‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको दायरा बढाउनुपर्छ’

काठमाडौं, कात्तिक २७ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणले भयावह रुप लिएको छ । संक्रमणको नियन्त्रण बाहिर जाँदै गर्दा उपत्यका मेयर फोरमले भने उपत्यकामा फेरि ‘लकडाउन’ गर्न सुझाव दिएको छ ।

तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह

काठमाडौं, कात्तिक २६ । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ)पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका

‘कुमारी घरको काष्ठकलामा नकारात्मक असर पुग्नेगरी रङ पोतियो’ (भिडियो)

काठमाडौं, कात्तिक २४ । नेपाल हजारौं वर्षदेखि विकसित सभ्यताले चिनिएको मुलुक हो । मौलिक काष्ठकलाको धनी नेपालमा यी सम्पदाहरुको संरक्षण गर्न आवश्यक छ । तर, संरक्षण र सौन्दर्यकरणका नाममा सम्पदाहरुमा