२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


नेपालमा थप २,७५३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

काठमाडौं, कात्तिक २२ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या शनिबार ३५ हजार ४३५ पुगेको छ । पछिल्लो २४ घन्टामा दुई हजार ७५३ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमित बढेका हुन्

ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’

काठमाडौं, कात्तिक २२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु गरेको छ । सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’

काठमाडौंमा कोभिड–१९ विरुद्ध नागरिक अभियान सुरु, के हो अभियान ? (भिडियो)

काठमाडौं, कात्तिक १९ । सर्वसाधारणलाई सचेत बनाउने उद्देश्यले बुधबार (आज)देखि काठमाडौंमा कोभिड–१९ विरुद्ध नागरिक अभियान सुरु भएको छ । नार्गजुन नगरपालिकाबाट सुरु भएको अभियानको नगरप्रमुख मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।

उपत्यकाको ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि एकीकृत कार्ययोजना तयार

काठमाडौं, कात्तिक १८ । काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७ तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल

नेपालमा थप ३,११४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं, कात्तिक १८ । पछिल्लो २४ घन्टामा देशभर तीन हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा काठमाडौं उपत्यकामा मात्र एक हजार ४६८ संक्रमित थपिएका छन् । स्वास्थ्य

‘ट्राफिक नियम पालना नगर्नेहरुका लागि कडा कानुनको आवश्यकता’

काठमाडौं, कात्तिक १८ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तारलगायतका कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । उपत्यकालगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जाम कम

भाडादरको विवरण नटाँस्ने सवारी कारबाहीमा

काठमाडौं, कात्तिक १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी–साधनमा भाडादरको विवरण नटाँस्ने सवारीलाई कारबाही गर्ने भएको छ । महाशाखाले शुक्रबार (हिजो)देखि अभियानकै रुपमा थालनी गरी ४२९ ओटा सवारी–साधनहरुमा भाडादरको

तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं, कात्तिक १५ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५

काठमाडौंमा स्वास्थ्य आपत्काल घोषणा गर्ने तयारी, यसो भन्छन् विज्ञ (भिडियो)

काठमाडौं, कात्तिक १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर पुगेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपत्काल घोषण गर्ने तयारी गरेको छ । लक्षणसहितका संक्रमितको संख्या बढेसँगै उपत्यकामा कोरोना नियन्त्रणमा ल्याउन मुस्किल देखिएको

अभियानकै रूपमा गुर्जाे रोप्दै ट्राफिक प्रहरी

काठमाडौं, कात्तिक १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित ४४ ओटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा शनिबार गुर्जोको बिरूवा रोपेको छ । तीनकुनेमा एक हजार ५०० र ट्राफिक