२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, पसल बिहान ११ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेपछि आज देखि निषेधाज्ञा खुकुलो भएको हो । काठमाडौं,

काठमाडौं उपत्यकामा थपियो एक साता निषेधाज्ञा, केही सेवा भने खुलाइँदै (आदेशसहित)

काठमाडौं, जेठ ३० । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा कायमै

आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर पनि बिहान खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खाद्यान्न पसल आजबाट बिहानको समयमा खुल्ने छन् । बिहान ९ बजेसम्म किराना

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्मका लागि थपियो निषेधाज्ञा, किराना पसल खोल्न नपाइने

काठमाडौं, जेठ ११ । काठमाडौं उपत्यकाका ३ जिल्लामा थप एक साताका लागि निषेधाज्ञा थपिएको छ । कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको थियो

काठमाडौं उपत्यकाका अस्पतालमा घट्न लाग्यो संक्रमितको संख्या

प्रज्ञा तिमल्सीनाकाठमाडौं, जेठ ९ । काठमाडौं उपत्यकामा एक सातादेखि कोरोना संक्रमितको संख्यामा केही कमी आएसँगै अस्पतालमा बिरामीको चाप समेत घटेको छ । शैया अभावका कारण अस्पताल बाहिरबाट नै उपचार गरिरहेका

उपत्यकामा निषेधाज्ञाको २० औं दिन (तस्वीरहरु)

काठमाडौं, जेठ ४ । मंगलबार निषेधाज्ञाको २० औं दिनमा काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालन भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक

काठमाडौं उपत्यकामा ३४ हजार ६२१ जना सक्रिय संक्रमित

काठमाडौं, बैशाख २४ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको महामारी भयावह स्थितिमा पगेको छ । शुक्रबार देशभर ९ हजार १ सय ९६ संक्रमित थपिएकामा काठमाडौं उपत्यकाका मात्र ४ हजार १ सय

निषेधाज्ञामा कडाई : बैशाख २९ गतेसम्म लम्ब्याइयो

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिएको छ । निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्ब्याइएको हो । हिजो बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद

आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाई

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निशेधाज्ञामा आजदेखि थप कडाइ गरिने भएको छ । सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्ने जनाएको छ

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै