८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एनपिएलः लिगबाटै बाहिरियो लुम्बिनी लायन्स

काठमाडौं । काठमाडौं गुर्खाजसँग १८ रनले पराजित लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको लिग चरणबाट बाहिरिएको छ । काठमाडौंका बलरहरू चम्कँदा लुम्बिनीले १०४ रनको सामान्य लक्ष्य पछ्याउन सकेन