१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल चिनाउने सम्पदा पुनर्निर्माण उच्च प्राथमिकतामा- प्रमुख शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका र महानगरवासीको संवेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका बताउनुभएको छ । भृकुटीमण्डपस्थित बुद्ध

मेयरकप क्रिकेट गर्न काठमाडौं महानगर र क्यानबीच सम्झौता, महानगरले ५० लाख दिने

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल क्रिकेट संघ क्यान बीच मेयर कप–२०७७ आयोजनाको सम्झौता भएको छ । चैत्र मसान्त भित्र प्रतियोगिता सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार महानगरपालिकाले आयोजक क्यानलाई

१० महिना देखि बन्द विद्यालय खोल्न महानगरले दियो अनुमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न

‘धरहरा पुनःर्निर्माणको नाममा इतिहास मेट्ने षडयन्त्र भइरहेको छ’

काठमाडौं, माघ ६ । काठमाडौं महानगरपालिकाले धरहरा पुनःर्निर्माणको नाममा नयाँ टावर बनिरहेको भन्दै असन्तुष्टि जनाएको छ । महागरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले धरहरा पुनःर्निर्माणको नाममा इतिहास मेट्ने षडयन्त्र भइरहेको भन्दै

डोजर आतंकविरुद्ध काठमाडौं महानगरपालिकामा धर्ना

काठमाडौं, माघ ६ । कमलपोखरीमा मध्यरातमा भएको डोजर आतंकविरुद्ध अभियन्ताहरुले काठमाडौं महानगरपालिकामा धर्ना दिएका छन् । पुरातत्व विभागको निर्देशनलाई लत्याएर सोमबार रातारात डोजर चलाएर जैविक हिलो माटो ओसारेको विरोधमा मंगलबार

औपचारिक निर्णयबिना नै काठमाडौंका अधिकांश विद्यालयहरु सञ्चालनमा

दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिका भित्रका विद्यालय सञ्चालन गर्न औपचारिक निर्णय गर्न शिक्षा विभागको आइतबार हुने भनिएको बैठक बस्न सकेन । महानगरपालिकाले औपचारिक निर्णय नगर्दा विद्यालय पूर्ण

१० महिनापछि खुले काठमाडौंका विद्यालय

काठमाडौं । कोभिड–१९ को कारण गत चैत्रदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । भौतिक रुपमै उपस्थित भई कक्षा सञ्चालन गर्ने गरी विद्यालयहरू खुलेका हुन् । काठमाडौँ

छलफलबाटै कमलपोखरीको पुनःनिर्माण भैरहेको छ : काठमाडौं महानगर

काठमाडौं, माघ १ । काठमाडौं महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमलपोखरीको पुनःनिर्माणको काम भैरहेको जिकिर गरेको छ । कमलपोखरी पुनःनिर्माणका क्रममा ऐतिहासिक र पुरातात्विक महत्व मास्दै ढुंगा र कंक्रिट प्रयोग भएको भन्दै

कमलपोखरीको निर्माण तत्काल रोक्न काठमाडौंका मेयरलाई गगन थापाले लेखे पत्र

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण तत्काल रोक्न माग गर्नुभएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिभिसभामा

काठमाडौंका विद्यालय तत्काल नखुल्ने

काठमाडौं, पुस १ । कोरोना (कोभिड–१९) का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन