काठमाडौं, असार २२ । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ६ ओटा ‘ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ महानगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी उक्त रकम हस्तान्तरण