१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने महानगरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत

जेठ १५ भित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई काठमाडौं महानगरको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । महानगरपालिकाले छात्रवृत्ति वितरण गरेको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा पठाउन

काठमाडौं महानगरभित्र विज्ञापनजन्य सामग्री बाड्ने ६१ जनालाई कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाड्दै हिंड्ने ६१ जनालाई कारबाही गरिएकाे हो

नगर क्षेत्रमा विज्ञापन गर्न अनुमति लिन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न विज्ञापनदातालाई निर्देशन दिएको छ । महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मापदण्ड पूरा गरेका विज्ञापनदातालाई १५

आयुर्वेदको प्रवर्द्धन र बिस्तार गर्न आवश्यक छ : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आयुर्वेद देशलाई चिनाउनसक्ने माध्यम भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

एउटाले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयो : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताउनुभएको छ । बिहीबार गृहमन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको

काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गर्न दिने विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका केही विद्यालयमा राजनीतिक दल

काठमाडौं महानगरद्वारा सामुदायिक माध्यमिक विद्यालयमा सीपमूलक तालिम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि लागू हुनेगरी सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम सुरुवात गरेको छ । मंगलबार महानगरपालिकाले काठमाडौंमा माध्यमिक तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको

सडकका अव्यवस्थित तार १५ दिनभित्र हटाउन काठमाडौं महानगरकाे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार १५ दिनभित्र हटाउन सम्बन्धित कार्यालय तथा संघ संस्थालाई निर्देशन दिएको छ । महानगरपालिकाले मंगलबार बिहान एक सूचना जारी गर्दै यस्ताे निर्देशन दिएको हो

प्रहरी र काठमाडौं महानगरबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, संचालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । काठमाडौं