३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मेयर कप क्रिकेटमा त्रिभुवन आर्मीको पहिलो जित, सोमपालको ८० रन

विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।