१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठ एक हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् ।