काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा भारतका राजु अग्रवाल, सिन्धुपाल्चोकका रामहरी दुलाल, रौटहट चन्द्रपुरका
मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरूको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताउनुभयो ।
घर, पसल अगाडि फोहोरको थुप्रो लगाइँदा व्यक्तिगत जनजीवन र व्यवसाय समेत घटेको व्यवसायीहरूको दुःखेसो छ । विभिन्न कारण देखाएर काठमाडौंको फोहोर व्यवस्थापन हुन छाडेको धेरै भइसक्यो ।
काठमाडौंं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । थप विवरण आउन बाँकी छ ।
जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो । संक्रमितमध्ये दुई जना पाँच वर्ष मुनिका बालबालिका छन् ।
शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताउनुभएको हो ।
काठमाडौं । काठमाडौंका शंखरापुर र सानोभर्याङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बुधबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।
काठमाडौं । काठमाडौंको बालाजुमा आज मंगलबार बिहान ५ बजे मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।
थापाजस्तै बुढानिलकण्ठका गोपाल रिमाल पनि साइकल चालक हुन् । साइकलमा यात्रा गर्दा बिहान घरबाट निस्किएपछि बेलुका घर फर्किन्न कि भन्ने डर मनमा रहिरहने उनी बताउँछन् । सधैंजसो हुने दुर्घटनाको समाचारले