८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कडा लक्षण भएकाले भरिए काठमाडौंका अस्पताल, दैनिक १५० जनाको मृत्यु हुन सक्ने प्रक्षेपण

मेडिसिटीमा आईसीयूमा २५ र भेन्टिलेटरमा ५, हाम्सको आईसीयूमा १३ र भेन्टिलेटरमा ४ जना छन् । अस्पताल आउनेहरूलाई जटिल समस्या भएको र संक्रमण भएको दुई तीन दिनमा नै लक्षण देखिएर आउनेहरू

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्नेहरूले अब अनिवार्य रूपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौंमा पहिलो पटक हाउस पुलिङ प्रणालीबाट घर निर्माण

काठमाडौं, बैशाख १३ । काठमाडौंमा पहिलो पटक हाउस पुलिङ प्रणालीबाट १७ वटा घर निर्माण गरिएको छ । विश्व सम्पदा सूचिमा सुचिकृत स्वयम्भु महाचैत्य परिसरमा रहेका बुद्धाचार्यहरुका १७ वटा हाउस पुलिङबाट

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, लकडाउन गर्नेबारे निर्णय हुनसक्ने

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न

चिनियाँ खोप ‘भेरोसेल’ काठमाडौंका यी सात ठाउँबाट लगाइने

काठमाडौं । गत चैत २५ देखि दिदै आएको चिनियाँ खोप भेरोसेल आजबाट काठमाडौंका तीन वटा खोपकेन्द्रमा लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम

नेपाल सुपर लिग फुटबल आदेखि हुँदै, काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएल आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । सात फ्रेन्चाइज टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन खेलमा साँझ

कोरोना नियन्त्रणका लागि काठमाडौं सिडिओ कार्यालयले निकाल्यो १३ बुँदे सूचना, पालना नगर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं, वैशाख ७ । कोरोना भाइरस संक्रमणले पछिल्लो पटक तिब्रता लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सिडिओ कार्यालयले

कोरोनाका सबैभन्दा बढी संक्रमित काठमाडौंमा, जोखिमयुक्त १४ जिल्लाको अवस्था कस्तो ?

शुक्रबार मात्रै ९ सय जना संक्रमित थपिएका छन् । हाल देशभर १ सय ३८ जनाको भेन्टिलेटर र आइसियूमा उपचार भइरहेको छ । तीमध्ये पनि ५५ जना काठमाडौं उपत्यकामा नै छन्

काठमाडौंमा दिउँसै चाेरी गरी घर धनीकै कपडा लगाई निस्कने गिरोह पक्राउ

दिपक श्रेष्ठ (इमेज)काठमाडौं, चैत २९ । पछिल्लो समय काठमाडौंका केही क्षेत्रमा चोरी डकैतीमा घटना बढ्न थालेका छन् । दिउँसै हुने चोरी डकैतीमा गिरोहको नै संलग्नता रहेको प्रहरी अनुसन्धाबाट खुलेको छ

शिवपुरी–नागार्जुन निकुञ्जमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट हालियो पानी

काठमाडौं, चैत २९ । काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो निभाउन हेलिकप्टरमार्फत् पानी हालिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको निकुञ्ज प्रशासनले जनाएको छ