काठमाडौं । संघ, प्रदेश र काठमाडौँ उपत्यका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले एक अपिल जारी
काठमाडौं, भदौं ३ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमितको संख्या दिन प्रतिदिन उकालो लाग्न थालेपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार मध्यरातदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेका छन् । कोरोना
दीपक श्रेष्ठ र राममान डंगोल (इमेज) काठमाडौं, भदौ १ । औषधि पत्ता नलागेकाले कोरोना संक्रमणबाट जोगिने एउटामात्र उपाय हो, पर्याप्त सुरक्षा सावधानी अपनाउनु । तर, संक्रमण बढिरहँदा पनि आममानिसहरुले त्यसलाई
काठमाडौं, भदौ १ । कोरोना संक्रमणको जोखिमका कारण ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथाजात्रा हुन नसकेपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँ मै पुगेर पूजाआजा गरेका छन् । साउन १० गते
काठमाडौं, साउन ३१ । काठमाडौंको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एकजनाको हत्या भएको छ । गोंगबु बसपार्कनजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या
काठमाडौं, साउन ३० । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार
काठमाडौं, साउन २६ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ः१५ बजे निस्किएको
काठमाडौं, साउन २६ । काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा सोमबार अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर
काठमाडौं, साउन २६ । काठमाडौं गोंगबुमा विभत्स अवस्थामा हत्या गरी फालिएको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । हत्या गरिएका व्यक्ति दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शव सनाखत
काठमाडौं, साउन २६ । काठमाडौंको गोंगबुमा आइतबार भेटिएको शवको सनाखत गर्न नसकेर हैरानीमा परेको प्रहरीले आम नागरिकसँग सूचनाका अपील गरेको छ । महानगरीय अपराध महाशाखा, काठमाडौंले एक सूचना निकाली मृतक